• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यूवती मृत फेला

यूवती मृत फेला


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको साकेला गाउँपालिका –४ मात्तिम घर भएकी –१९ वर्षीय अस्मिता राई मृत अवथामा फेला परेकी छन् । शनिबार विहान घाँस काट्नका लागि हिडेकी राई अवेरसम्म घर नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

     

    मृत अवस्थामा फेला परेकी यूवतीको शवलाई आईतवार आज जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम गरि आफन्तलाई जिम्मा दिएको प्रहरीले बताएको छ ।
    २०७५ पुस १५ गते साँझ ६ : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology