समायोजन खबर काठमाण्डौ,
कर्मचारी समायोजन अध्यादेशका कारण कर्मचारीबीच तिव्र असन्तुष्टि चलिरहँदा स्वास्थ्यका कर्मचारीपनि विवादित बनेका छन् । स्थानीय तहमा कर्मचारी समायोजनमा सबैभन्दा बढि स्वास्थ्यका कर्मचारी खटिने हुँदा स्वास्थ्यका कर्मचारीविच बिवाद बढेको हो ।
स्वास्थ्यका कर्मचारीविच देखिएको बिवाद समाधानका लागि सरकार तयारीमा जुटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले कर्मचारी समायोजनका लागि मन्त्रालयले तथ्यांक संकलनको काम अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।
२०७५ पुस १५ गते मध्यान्ह १२ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology