• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तरीमा अवैध लागुऔषधसहित तीन युवा पक्राउ

सप्तरीमा अवैध लागुऔषधसहित तीन युवा पक्राउ


समायोजन खबर
  • आइतबार, पौस ८ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर सप्तरी,
    राजविराज नगरपालिका वडा नम्बर ४ बाट प्रहरीले अवैध लागुऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का २० वर्षका छोरा मोहम्मद इसराइल, त्यसै स्थानका १९ वर्षका करण यादव र बागलुङ्ग जिल्लाको कोढेखोला गाउँपालिका वडा नम्बर ३ का २१ वर्षका निलसु मगरलाई पक्राउ गरेको हो ।

     

    प्रदेश नम्बर २ का प्रहरी निरीक्षक मधु नेपालका अनुसार पक्राउ परेका युवाको साथबाट नाइट्रोभेट नामक ट्याबलेट ४ सय १७ थान लागुऔषध फेला परेको छ । घटनाबारे थप सम्बन्ध भइरहेको प्रहरीले जनाएको छ ।
    २०७५ पुस ८ गते साँझ ६ : २४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology