समायाेजन ख़बर /जापान

जापानको चिवास्थित एक पहाडको जंगलमा मिलन पुनको नाममा जारी भएको परिचय पत्रसहित मानव कंकाल भेटिएको छ।
जापानस्थित चिबा प्रान्तको कातोरी प्रहरीका अनुसार भेटिएको कंकाल ३ वर्ष अघि बेपत्ता भएका मिलन पुनको हुनसक्ने अनुमान छ ।
२०१४ जुन महीनाको १६ तारिकमा जापानमा प्रशिक्षार्थी कामदारका रुपमा आइका पुन तीन वर्षअघि बेपत्ता भएको भनि उनका आफन्तले जापान प्रहरीमा उजुरी दिएका थिए ।
नेपालको ठेगाना पत्ता नलागेको भएपनि पुन सन् १९८३ जुन ९ तारिक जन्मिएको प्रहरीको रेकर्डमा छ । जापान प्रहरीको अनुसार ६६६–३, इदेनुमा, ताको–माची कातोरी–गुन चिबा केनमा ठेगाना रहेका पुनको जाईर्यु कार्ड र बीमा कार्ड सहितको एक मानव कंकाल चिबाको जंगलमा भेटिएको हो। कृपया यो शेयर गरेर आफन्त सम्म पुर्याईदिनु होला।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology