• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेर्पामा एकजना मृत फेला

नेर्पामा एकजना मृत फेला


समायोजन खबर
  • आइतबार, मंसिर २३ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका लोकराज राई मृत फेला परेका छन् । श्रीमती बच्चा सहित माईती गएपछि घरमा एक्लै बस्दै आएका ३१ वर्षीय राई आईतबार घरैमा झुण्डिएको मृत फेला परेका हुन् ।

     

    घट्ना प्रकृति हेर्दा उनले आत्महत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । उनमा मानसिक असन्तुलनको समस्या देखिने गरेको बताइएको छ ।
    २०७५ मंसिर २३ गते राती ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology