• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा

३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा


समायोजन खबर
  • बिहिबार, मंसिर १३ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ । सतीश धवन स्पेस स्टेसन, श्रीहरी कोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमले जनाएका छन् ।

     

    पोलर सेटेलाइट लन्च भेकलले आफ्नो ४५ औँ उडान पिएसएलभी–सि ४३ मा हाइपर स्पेक्ट्रिकल इमेजिङ सेटेलाइट ‘हाइसिस’ भारतीय उपग्रह र अन्य ३० उपग्रहको प्रक्षेपण सतिश धवन स्पेस स्टेसनको पहिलो लञ्च प्याडबाट गरेको हो । हाइसिस भारतको आफ्नो उपग्रह हो। यसले भारतको कृषि, वन, तटिय इलाका, नदि, माटो, पर्यावरणसँग जोडिएका कैयौं एप्लिेकशनकालागि हाइपरस्पेक्ट्रिकल इमेजिङ सुविधा प्रदान गर्नेछ ।
    २०७५ मंसिर १३ गते सााँझ ७:१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology