• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसियन छनोट अन्तर्गत बंगलादेशसँग नेपालको बराबरी

एसियन छनोट अन्तर्गत बंगलादेशसँग नेपालको बराबरी


समायोजन खबर
  • मंगलबार, कार्तिक २७ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    टोकियो ओलम्पिक महिला फुटबलका लागि म्यानमारमा जारी एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसंग १–१ गोलको बराबरी खेलेको हो ।

     

    याङगोनस्थित थुनुवा रंगशालामा अन्तिम समय सम्हालिन नसक्दा नेपालले बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने नेपालले बनाएको थियो । खेलको १६ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, खेलको इन्जुरी समयमा बंगलादेशका अखिल खातुनले गोल गर्दै खेल १, १ को बराबरीमा ल्याउनुभयो ।
    २०७५ कार्तिक २७ गते राती ८  :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology