• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धादिङमा ग्यास बुलेटको ठक्करबाट दुईजना पैदल यात्रीको ज्यान गयो

धादिङमा ग्यास बुलेटको ठक्करबाट दुईजना पैदल यात्रीको ज्यान गयो


समायोजन खबर
  • आइतबार, कार्तिक २५ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं,
    धादिङको रोराङ गाउँपालिका–५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको ज्यान गएको छ । यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका–५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

     

    ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ । ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
    २०७५ कार्तिक २५ गते अपरान्ह ४  :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology