• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपभोक्ता समितिलाई तालिम

उपभोक्ता समितिलाई तालिम


चिसाङ शेर्पा
  • आइतबार, कार्तिक १८ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा गाउँपालिका भरीका १९ वटा उपभोक्ता समितिलाई एकदिने अभिमुखीकरण तालिम दिएको छ । योजना सञ्चालन गर्दा आर्थिक कारोवार कसरी गर्ने, योजना सम्झौता गर्दाका काम/कर्तव्य र अधिकार के के हुन, योजना फरफारक गर्दा चाहिने आवाश्यक कागजात के कस्ता हुन लगायतका विषयमा तालिम दिइएको हो ।

     

    गाउँपालिकाको आर्थिक सहयोगमा आइबतार भएको तालिमलाई प्रमुख प्रशासकीय अधिकृत जिबन निरौला, योजना शाखा प्रमुख युवराज फुयल, लेखा शाखा प्रमुख गणेश बहादुर खड्का, ईन्जिनियर किसन अधिकारीले सहजीकरण गर्नुभएको थियो । तालिम गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको अध्यक्षतामा भएको थियो । १९ वटा उपभोक्ता समितिलाई गाउँपालिकाले ७९ लाख बजेटको योजना वितरण गरेको छ ।
    २०७५ कार्तिक १७ गते साँझ ७ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology