समायोजन खबर खोटाङ
रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । यहि कात्तिक १८,१९ र २० गते हुने प्रतियोगिताको विजेताले प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश २० हजार,१५ हजार र १० हजारको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई समेत पुरस्कृत गरिने आयोजक खाँडादेवि युवा क्लबले जानकारी दिएको छ । खेल खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा हुने छ ।
२०७५ कार्तिक ५ साँझ ६ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology