• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१९ वर्षमुनिका महिला फुटबल टोली आज थाइल्याण्ड जादै

१९ वर्षमुनिका महिला फुटबल टोली आज थाइल्याण्ड जादै


समायोजन खबर
  • सोमबार, कार्तिक ५ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    नेपाली १९ वर्षमुनिका महिला फुटबल टोली आज थाइल्याण्डका लागि प्रस्थान गर्दैछ । बुधबारदेखि सुरु हुने एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिपको छनोट खेल खेल्न नेपाल थाइल्याण्ड जान लागेको हो । छनोट खेलमा नेपाल समूह ‘बि’ मा रहेको छ ।

     

    नेपालले छनोट खेलमा आयोजक थाइल्याण्ड, भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले बुधबार चोनबुरी स्टेडियममा थाइल्याण्डसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
    २०७५ कार्तिक ५ बिहान ९ : २६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology