समायोजन खबर खोटाङ,
आजदेखि विश्वभरी नै विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइदैछ । सन् २००८ अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।
साबुन पानीले मिचिमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाई रहेको छ । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने चिकित्सकहरु बताएका छन् । साबुन नभएको अवस्थामा खरानीले पनि हात धुन सकिने छ । यस वर्षको अन्तराष्ट्रिय हात धुने दिवस को नारा हाम्रा हात हाम्रो भविष्य भन्ने रहेको छ ।
२०७५ असोज २९ विहान ९ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology