• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिश्वभरका शेर्पाहरूले मनाए बिश्व शेर्पा दिवस

बिश्वभरका शेर्पाहरूले मनाए बिश्व शेर्पा दिवस


समायोजन खबर
  • बुधबार, असोज २४ २०७५

  •  

    फुर्वा शेर्पा समायेाजन खबर /जापान

    बिश्वभरीका शेर्पा जातिहरू पहिचान र संस्कृतिलाइ जेागाउने उद्देश्यले गठित बिश्व शेर्पा मन्च गठन भएकेा एैतिहासिक क्षणलाइ अबिस्मरण गर्दै बिश्वभर छरिएर रहेका शेर्पाहरूले बिश्व शेर्पा दिवस बिबिध कार्यक्रम गरी भब्य रूपमा मनाएका छन् ।

    गत बर्ष अक्टेाबर महिनाकेा ७,८ र ९ तारिखकेा दिन नेपालमा सम्पन्न बिश्व शेर्पा सम्मेलनमा सम्मिलित बिभिन्न देशका शेर्पा संघसंस्थाहरूका प्रतिनिधिहरूकेा बृहत भेलाले यस दिनकेा अबसरमा बिश्वभर दिवस मनाउने निर्णय गरिएकेा थियेा । दिबसकेा अवसरमा बिश्वकेा बिभिन्न देशहरूमा छरिएर रहेका शेर्पाहरूले धुमधामका साथ बिबिध कार्यक्रमहरूकेा अ।येाजना गरी शेर्पा दिवस मनाएका छन् ।

    शेर्पाहरूकेा पैाराणिक थाकथलेा नेपाल भएपनि अहिलेकेा बिश्व ब्यापीकरणकेा बढ्देा लहरले शेर्पाहरू धेरै देशहरूमा बसाइ सर्दै अ।इरहेका छन् । शेर्पाहरू नागरिकताकेा हिसाबले पनि फरक फरक देशहरूमा ३ पुस्तान्तरण भएर बसेाबास गरिरहेकेा इतिहास छ  । धेरै पहिलादेखि सिक्किममा बसेाबास गर्दै अ।इरहेका शेर्पाहरू भारतिय नागारिक भएरपनि भाषा धर्म र चालचलन संस्कृति लगायातकाकुराहरू शेर्पाकै रहेका छन् त्स्तै भुटानमा पाँचैा पुस्तामा शेर्पाहरूकेा बसेाबास गर्दै अ।इरहेकेा पाइन्छ भने अहिले युरेाप ,अमेरिका लगायतका बिभिन्न देशहरूमा पनि नेपाली राष्ट्रियता त्यागेर त्यस देशकेा नागारिकता भएरपनि शेर्पा भनेर चिनाउदै अ।इरहेका छन् ।

    कुनै अमुख देशकेा नागारिक भएपनि बिश्व भरीका शेर्पाहरू पहिचान र संस्कृति जेागाउन एकताबध्द हुनुपर्ने उदेश्यले दिबस मनाउनु अ।वश्यकता रहेकेा शेर्पा बुध्दिजीवीहरूकेा भनाइ छ ।

    बिश्वभरीका शेर्पाहरूले बिश्व शेर्पा दिवस मनाइरहदा शेर्पाहरूकेा बसेाबास रहेकेा जापानमा भने कुनै कार्यक्रम हुन सकेन । जापानमा पनि जापानी नागरिक सेा  सरह बसेाबास गरिरहेका शेर्पाहरूकेा संख्या धेरै छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology