• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रेखाको महिला हिंसा सम्बन्धि मालिका

रेखाको महिला हिंसा सम्बन्धि मालिका


योगिन राई
  • शनिबार, असोज १३ २०७५

  • योगिन राई काठमाण्डौ,
    रेखा थापाको निर्देशनमा तथा शिवम अधिकारिको लेखनमा तयार भएको चलचित्र मालिकाको राजधानिमा एक कार्यक्रम गरि सुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौ बाँके लगायत पश्चिमको बिभिन्न जिल्लामा छायांकन गरिएको फिल्ममा छोरीको लागि स्वर्णिम नेपाल भन्ने मुल नारालाइ विशेष प्राथमिकता दिइएको छ । फिल्ममा कलाकारका रुपमा कमला वलिलाइ डेब्यु गराएका छन । उनी मालिका अर्थात कमला वलि अबसर नपाएको क्षमतावान महिला भएकाले उनलाइ छनोट गरेकी हुं म, उस्कै फ्यान हुुं मालिका महिला हिसासम्बन्धि बनेको छ । समाजमा दिनदिनै घटिरहेको बलत्कार बालबिबाह षोषण दमन फिल्मले बोल्ने नायिका थापाले बताईन् ।

     

    यसभन्दा अगाडि सार्वजनिक भइसकेको दुई गितमध्ये हल्का माया के माया भन्ने बोलको निकै हिट भइसकेको छ भने, सार्वजनिक ट्रेलरमा रेखा थापाको दमदार एक्सन र डाइलग लाइ देखाइएको छ । कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका निर्मातामा रेखा थापाको आमा सरस्वति थापा हुन । सह निर्मातामा नर कार्की, इडिटरमा बनिस शाह, संगित सुरेश अधिकारी, एसडि योगि रहेका छन । कलाकारहरुमा रेखा थापा कमला वलि लगायतले अभिनय गरेका छन् । नायिका रेखा थापाले यो भन्दा अगाडी चलचित्र हिम्मतवालि बनाएर प्रशंसा पाइसकेकी छिन् ।
    २०७५ असोज १३ अपरान्ह १ : ३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology