• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पृथ्वी र राष्ट्रिय माविमा नेविसंघको समिति गठन

पृथ्वी र राष्ट्रिय माविमा नेविसंघको समिति गठन


चिसाङ शेर्पा
  • बिहिबार, असोज ११ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    नेपाल विधार्थी संघ खोटाङले जिल्लाको विभिन्न माध्यमिक विद्धालयहरुमा नयाँ समिति गठन गरीरहेको छ । सोही अनुसार आज नेविसंघले केपीलासगढी गाउँपालिका–४ वाक्सिलास्थित पृथ्वी माविमा आसमान लिम्बुको अध्यक्षतामा २१ सदस्य समिति गठन जनाएको छ ।

     

    गठित समितिको उपाध्यक्षमा बलध्वज श्रेष्ठ, सचिव नेशनल राई, सहसचिव सविन बस्नेत र कोषाध्यक्षमा विर्सना राई चयन भएका छन् । यस्तै सोही गाउँपालिकाको वासपानीस्थित राष्ट्रिय माविमा विशाल भट्टराईको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मणिराज राई, सचिव प्रनिता राई, सहसचिव वेदना राई र कोषाध्यक्षमा युुनिता राई चयन भएका छन् । विधार्थी नेता जयनन्द लामा, राजन भट्टराई र प्रकाश श्रेष्ठको उपस्थितीमा नयाँ समिति गठन भएको हो ।
    यो पनि पढ्नुहोस
    दुई विद्धालयमा नेविसंघको समिति गठन
    २०७५ असोज ११ राती ८ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology