• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अलैंची सुकाउँदा घर नष्ट,४ लाखको क्षति

अलैंची सुकाउँदा घर नष्ट,४ लाखको क्षति


समायोजन खबर
  • बुधबार, असोज १० २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    अलैंची भट्टीमा अलैंची सुकाउनेक्रममा सल्किएको आगोले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको छ । घर नजिकैको कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीको घर जलेको हो ।

     

    मानवीय क्षती नभए पनि खत्री परिवारको नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जल्दा ४ लाख बराबरको धनमालमा क्षती भएको वडाध्यक्ष देबिन्द्र राईले बताए । सोमबार भएको आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवारको बिचल्नी भएको छ ।
    २०७५ असोज १० साँझ ६ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology