• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेफेसेा जापानद्वारा बिभिन्न माग राख्दै दुतबास मार्फत प्रमलाइ ज्ञापानपत्र पेश

नेफेसेा जापानद्वारा बिभिन्न माग राख्दै दुतबास मार्फत प्रमलाइ ज्ञापानपत्र पेश


समायोजन खबर
  • बिहिबार, असोज ४ २०७५

  • फुर्वा शेर्पा ,समायेाजन खबर

    नेपाली संघीय समाज (नेफेसेा) जापानले  बिभिन्न माग सहित दुताबास मार्फत प्रधानमन्त्री केपी अे।लीलाइ ज्ञापान पत्र पठाएका छन्  ।

    सरकारले निकट भविष्यमै सविंधान सशोंधन गरी पहिचान सहितको प्रदेशहरू निर्माण गर्ने , पुर्ण समानुपातिक प्रतिनिधित्वको निती अवलम्बन गर्ने , धर्म निरपेक्ष बाट सनातन धर्मलाई हटाउने , तिनै तहको सरकारी  निकायमा बहुभाषिक निती लागु गर्ने , आदिवासी जनजातिहरूको चाडपर्वमा बिदाको व्यवस्था गर्ने र अन्य असमान तथा विभेदकारी बुँदाहरू खारेज गर्नुपर्ने ज्ञापानपत्रमा उल्लेख छ   ।

    अध्यक्ष पेम्बा शेर्पा र महासचिव सन्जिव राइद्वारा हस्ताक्षरित ज्ञापानपत्रमा कन्चनपुरको किशोरी निर्मला पन्तको बलात्कार पश्चात भएको बर्बर हत्याको दोषीलाई कडा भन्दा कडा कारबाही गरी पिडितलाई न्याय दिन लागी पनी नेपाल सरकारसगं माग गरेकेा छ ।  ज्ञापान पत्र बुझाउन नेपाली संघिय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा ,बरिष्ठ उपाध्यक्ष हरिचन्द्र लामा,महासचिव सन्जिव राइ लगायत अन्य पदाधिकारीहरूकेा उपस्थिति रहेकेा थियेा ।

    ज्ञापानपत्र नेफेसेा जापानका महासचिव संजिव राइले पढेर सुनाउनुभएकेा थियेा । ज्ञापानपत्र बुझ्दै जापानका लागि नेपाली राजदुत प्रतिमा राणाले बिभिन्न अ।न्देालन,नेपाली जनताहरूकेा त्याग पश्चात संबिधान प्राप्त संबिधानमा सबै नेपाली जनताहरूकेा मागहरू सम्बेाधन हुन चाढै नै संबिधान संशेाधन गराउन सरकारलाइ दवाद दिन सहयेाग गर्ने बताउनुभयेा । साथै संबिधान दिवसकेा अबसरमा अ।म जापानबासी नेपालीहरूलाइ शुभकामना समेत दिनुभएकेा थियेा ।  ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology