• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओपो एफ नाइन नेपाली बजारमा

ओपो एफ नाइन नेपाली बजारमा


समायोजन खबर
  • शुक्रबार, भाद्र १५ २०७५

  • समायोजन खबर खोटाङ,
    ओपो मोबाइलको एफ सिरिजअन्तर्गत नयाँ उत्पादन ओपो एफ नाइन नेपाली बजारमा आएको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।

     

    सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ । ओपो एफ नाइन ४ जीबीको मूल्य ४१ हजार ५सय ९० र ६ जीबीको मूल्य ४५ हजार ५ सय९० रुपैयाँ रहेको छ । उज्यालो
    २०७५ भदौ १५ गते बिहान ९ : ३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology