• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काठमाडौं सहित पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने

काठमाडौं सहित पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने


समायोजन खबर
  • मंगलबार, भाद्र १२ २०७५

  • समायोजन खबर खोटाङ,
    काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा आज दिनभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य मनसुन चलिरहेको बेला आज काठमाडौं उपत्यका सहित मध्य तथा पूर्वी क्षेत्रमा दिनभर सामान्यदेखि मध्यम खालको वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मक रुपमा पश्चिम नेपालमा भने पानी कम पर्ने उहाँले जानकारी दिनुभयो । पानी नपरे पनि आकाशमा बादल भने लागिरहने उहाँले बताउनुभयो ।

     

    यसैबीच, आज, भोली र पर्सी प्रमूख नदीहरूमा बाढीको ठूलो जोखिम नरहेको बाढि पूर्वानुमान शाखाले जनाएको छ । आज दिउँसो १२ बजेसम्म गोरखा, लमजुङ, तनहूँ, नवलपरासी, धादिङ, नुवाकोट लगायत जिल्लाभएर बहने केही साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने संभावना भने रहेको शाखाले जानकारी दिएको छ ।
    २०७५ भदौ १२ गते बिहान ९ :०० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology