चिसाङ शेर्पा खोटाङ,
खोटाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय बिर बहादुर बस्नेतको ज्यान गएको हो ।
बिहीबार घाँस काट्न भनि हिडेका बस्नेतको शव दिक्तेलको भन्ज्याङटोल बाघढुंगे भीरमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी राजकुमार केसीले जानकारी दिए । मृतक वस्नेतको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा दिईएको छ ।
२०७५ भदौ ८ गते अपरान्ह ३ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology