• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्षमता भन्दा बढि लोड बोक्दै रामेछापमा सन्चालित सुमोहरु

क्षमता भन्दा बढि लोड बोक्दै रामेछापमा सन्चालित सुमोहरु


समायोजन खबर
  • शुक्रबार, साउन २५ २०७५

  • समायाेजन ख़बर /रामेछाप

    रामेछाप जिल्लामा सन्चालित सुमोहरुले क्षमताभन्दा बढिको लोड बोक्न थालेका छन ।

    रामेछाप जिल्लाका विभिन्न ग्रामिण भेगमा जाने सुमोहरुले क्षमताभन्दा बढिको सामानहरु छतमा हालेर लाने गरेको  पाइएको छ । रामेछाप बजारबाट ग्रामिण क्षेत्र प्रवेश गर्ने धेरै सुमोहरुले कोचाकोच यात्रु र छतभरी सामान राखिएको दृश्य छर्लङ देख्न सकिन्छ ।

    रामेछाप बजारमा निशान भगवति यातायातको सुमोले छतमा अटाइ नअटाई सामान हाल्दै थियो । कच्चि सडकमा यसरी बढि लोड भएको सामान बोकेर हिँड्दा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्दैछन । यात्रु , सवारी चालक र सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।

    @हजुरकाे रेडियाे

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology