• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिहीवार प्रदेश १ मा सार्वजनिक विदा

बिहीवार प्रदेश १ मा सार्वजनिक विदा


समायोजन खबर
  • बुधबार, साउन २३ २०७५

  • समायोजन खबर खोटाङ,
    प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा भोली  सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले हिजो सूचना जारी गर्दै आज बिदाको घोषणा गरेको हो ।

     

    मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लेखित बिदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १ (अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

     

    सूचनामा भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।उज्यालो
    २०७५ साउन २३ गते राती ९ : ६ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology