• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका डिएसपी सिन्धुली सरुवा

खोटाङका डिएसपी सिन्धुली सरुवा


चिसाङ शेर्पा
  • बुधबार, साउन १६ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९५ जना प्रहरी नायब उपरीक्षक मध्येमा डिएसपी थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा गराएको हो ।

     

    डिएसपी थापाको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी माहाशाखा टंगालमा कार्यरत डिएसपी राज कुमार के.सी. आउने भएका छन् ।
    फोटो, डिएसपी लोकदर्शन थापा, तस्विर स्रोत, डिएसपी थापाको फेसबुक, २०७५ साउन १६ गते राती ८ : ५५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology