• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान

आज दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान


समायोजन खबर
  • शनिबार, साउन १२ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    जल विज्ञान तथा बाढी पूर्वानुमान शाखाले मुलुकका अधिकांश स्थानमा आजहल्कादेखि मध्यमखालको वर्षा हुने जनाएको छ । आज बिहानजारी गरेको पूर्वानुमान बुलेटिन अनुसार केही स्थानमा भने भारी वर्षा हुनेछ । रातको समयमापूर्वी र मध्य नेपालकाअधिकांश स्थानहरूमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भना छ ।

     

    भोलिदिउँसो देशकाअधिकांश स्थानमाहल्कादेखि मध्यमखालको र रातमा मध्यमखालको पानी पर्ने सम्भावना रहेको शाखाले जानकारी दिएको छ । पर्सि पनिदिउँसो र रातको समयमा देशको केही स्थानमाहल्कादेखि मध्यमखालको पानी पर्नेछ । आज देशका प्रमुख नदीहरू कन्काई, कोसी, कमला, नारायणी, बबई, कर्णाली, महाकाली र यसका शाखा नदीहरूमा बहाव खतराभन्दा माथि जाने छैन । भोलि बिहानसम्म कन्काई, कमला, बागमती, राप्ती, बबई लगायत नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
    २०७५ साउन १२ गते बिहान ९ : २८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology