समायोजन खबर खोटाङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भ्रातृ सङ्गठन इन्जिनियरिङतर्फको एकताआजहुने भएको छ । नेकपाका २२ जनवर्गीय सङ्गठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दापहिलाहुने भएको हो । तत्कालीनएमालेको पेसागततथाप्रगतिशीलइन्जिनियर एसोसिएसन नेपाल र तत्कालीनमाओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ सङ्गठनलाई आजएकीकृत गर्न लागिएको हो ।
नयाँ सङ्गठनको नामप्रगतिशीलइन्जिनियरिङ एसोसियसन नेपालबनाएको महासविच हरि पराजुलीले बताउनुभयो । एकतापछि एसोसियसन नेपालको अध्यक्षमाशम्भुबहादुर श्रेष्ठ र महासचिवमा पराजुली रहने सहमतिभएको छ । एसोसियसनमा २१ जना सचिवालय सदस्य र ९५ जना केन्द्रीय सदस्य रहनेछन् । आज दिउँसो २ बजे प्रधानमन्त्रीएवं नेकपाअध्यक्षद्वय केपीशर्मा ओली र ‘प्रचण्ड’ले सङ्गठन एकताको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
२०७५ साउन १२ गते बिहान ९ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology