• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुको नेचासल्यानमा बोलेरो दुर्घटना ७ जनाको मृत्यु(नामावाली सहित)

सोलुखुम्बुको नेचासल्यानमा बोलेरो दुर्घटना ७ जनाको मृत्यु(नामावाली सहित)


समायोजन खबर
  • शुक्रबार, असार १५ २०७५

  • सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आज बिहान नेचासल्यानबाट काठमाण्डौं जादै गरेको को १ ज १८६० नम्बरको बोलेरो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा उदयपुर जिल्ला शिरिसेका २१ वर्षिय कुसाङ तामाङ, सिराहका ३६ वर्षिय शिवकुमार यादव, खोटाङ खाल्लेका २४ वर्षिया कोपिला बस्नेत कार्की, सोलुखुम्बु नेचासल्यान २ का ३५ वर्षिया उर्मिला वास्तोला र सोही वडाकी २५ वर्षिया शुसिला खड्काको घटना स्थलमै मृत्यु भएको अधिकारीले बताए ।
    दुर्घटनामा घम्भिर घाईते भएका नेचासल्यान २ का अन्दाजी ७ वर्षिया बालिका सुस्मा खड्काको पनि मृत्यु भएको छ । उपचारको क्रममा अस्पताल लैजानदै गर्दा उनको पनि मृत्यु भएको निरिक्षक अधिकारीले बताए ।
    चालक सहित ७ जना सवार रहेको बोलेरो विहान ७ बजे दुर्घटना भएको प्रहरी नीरिक्षक प्रधुम्न अधिकारीले बताए ।
    सोलुदुधकुण्ड नगरपालिकाको वडा ११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट बोलेरो करिब १ हजार मिटर तल खसेको नीरिक्षक अधिकारीले बताए ।

    तस्वीर,समाचार / पत्रकार बुद्दवीर  राइकाे सहयाेगमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology