• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेविसंघ अध्यक्षमा बस्नेत

नेविसंघ अध्यक्षमा बस्नेत


चिसाङ शेर्पा
  • आइतबार, जेष्ठ १३ २०७५

  • चिसाङ शेर्पा जेठ/१३ खोटाङ,
    नेपाली कांग्रेसको भातृ संस्था नेपाल विधार्थी संघ खोटाङको अध्यक्षमा राजकुमार बस्नेत चयन भएका छन् । नेविसंघको जिल्ला स्तरिय बिशेष भेलाबाट कार्यवहाक अध्यक्ष सम्हाल्दै आउनु भएका बस्नेत अन्ततः अध्यक्षमा चयन हुनुभएको हो ।

     

    विपी स्मृती भबन दिक्तेलमा आईतबार भएको भेलाले बस्नेतको अध्यक्षता २७ सदस्य समिति गठन गरेको छ । आगामी बैठकबाट बाँकी पदाधिकारीहरु समिति मध्येको सदस्यहरुबाट चयन गरेर जाने अध्यक्ष बस्नेतले बताए ।

     

    नेपाल विधार्थी संघका पुर्व केन्द्रिय सहमहामन्त्री तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलामा पुर्व अध्यक्ष दिनेश घिमिरे, उपप्राध्यापक खेम बहादुर खड्काको उपस्थिती रहेको नेविसंघका नेता राजन भट्टराईले जानकारी दिए ।
    क्याप्सन : नेविसंघका अध्यक्ष राजकुमार बस्नेत, तस्विर समायोजन खबर, २०७५ जेठ १३ गते राती ८ :३० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology