समायेाजन खबर डटकम,८ जेठ
सेालुखम्बु जिल्लास्थित दुधकुन्ड नगरपालिका २ हिमालयन शेर्पा बुद्धिस्ट आधारभूत विधालयकेा भुकम्प पुर्ननिर्माण भवन भर्खरै सम्पन्न भएपनि प्रयेा ग गर्न नमिल्ने भएकेा छ । ८ केाठे नया विधालय भवन निमार्णकेा जिम्मा लिएका पुन्य बहादुर खत्रीले कमसल समाग्रीकेा प्रयेाग गरिएकेाले उक्त भवनमा विधार्थी राख्न नमिल्ल्ने साथै जेाखिमपुर्ण रहेकेा स्थानीय पेमा छेवाड० शेर्पाले बताउनु भयेा । विधालय भवन भुकम्पीय मापदण्ड विपरीत छ, नक्शा अनुसार निर्माण भएकेा छैन कुन तारिकाले इन्जिनियरले भवन पास गरेकेा हेा बुझ्न नसकेकेा उनले बताए ।
पुनर्निर्मित विघालय भवन निर्माणा कार्यमा प्रधानध्यापक गेाविन्द बहादुर बस्नेत, ठेकेदार पुन्य बहादुर खत्री र जिल्ला शिक्षा अधिकृत डिकबहादुर राईकेा मिलेमतेा रहेकेा शेर्पाले बताए । कुल ६० लाख रूपैयामा निमार्ण सम्झैाता भएकेा उक्त भवनकेा छानविन प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सल्लेरीमा निवेदन समेत दिइसकेकेा एक स्थानियले बताए । विधालय भवन निर्माणामा भएकेा चरम लापारबाही प्रति विधालय व्यवस्थापन समितिकाअध्यक्ष तथा समिति भने मैान रहेकेा छ ।भवन पुनर्निमार्ण गरेर जिम्मा दिन्छ अथवा नियमअनुसार क्षतिपुर्ति बेहेार्छ त्येा भने हेर्न बाँकी नै छ हामी निरन्तर फ्लेाअप गरिरहने छैा ।
चेामेालेङमेा डटकमकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology