समायोजन खबर चैत १६ काठमाडौ,
नेपाली कांग्रेसका प्रतिष्ठित नेता खुमबहादुर खड्काको निधन भएको छ उपचारका क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका नेता खड्काको आज निधन भएको हो ।
उनको निधन भएको बारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।
प्रवक्त शर्माले ट्विट गर्दै भनेका छन्, ‘सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ l उहाँको आत्माले शान्ति प्राप्त गरोस् , कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!’ साझासबाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology