• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुर जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिदैं

भोजपुर जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिदैं


सरिता राई
  • शुक्रबार, चैत्र १६ २०७४

  • सरिता राई चैत्र/ १६ भोजपुर,

    जिल्लालाई आगामी वैशाख २७ गतेभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  यसअघि भोजपुर नगरपालिका वडा नं. ७ का २ सय ७ घरले सेफ्टी ट्याङ्की सहितको शौचालय बनाउन नसकेका कारण जिल्ला खुल्ला दिसामुक्त हुन सकेको थिएन ।

     

    बैठकले प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईको विशेष उपस्थितीमा एक औपचारीक कार्यक्रमका बिच जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय पारित गरेको छ । यसैबिच खानेपानी तथा सरसफाई सब डिभिजन कार्यलय र अरुण गाउँपालिकाको संयुक्त लगानीमा प्याउली बजारमा सार्वजनिक शौचालय समेत निमार्ण गर्ने भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology