• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवौं कोरियन भाषाको परिक्षा आउदो जेठ २६ र २७ गते

नवौं कोरियन भाषाको परिक्षा आउदो जेठ २६ र २७ गते


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • समायोजन खबर फागुन/२४ खोटाङ,
    नवौं कोरियन भाषा परीक्षा आउँदो जेठ २६ र २७ गते हुने भएको छ ।नवौं कोरियन भाषा परीक्षाबाट उत्पादमुलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन् । परीक्षा पोखरा र काठमाडौंमा हुनेछ । परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ ।

     

    पोखराका हकमा भने शुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन् । परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ । साभार ः उज्यालो अनलाईन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology