• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाजबादी विधार्थी फोरम,नेपाल ईन्जिनियरिङ् क्याम्पसकेा इकाइ सम्मेलन सम्पन्न -अध्यक्षतामा इन्द्रदेव शाह चयन

समाजबादी विधार्थी फोरम,नेपाल ईन्जिनियरिङ् क्याम्पसकेा इकाइ सम्मेलन सम्पन्न -अध्यक्षतामा इन्द्रदेव शाह चयन


समायेाजन खबर
  • शुक्रबार, फाल्गुन ४ २०७४

  • समायेाजन खबर डटकम /४ फागुन

    पोखरा विश्व विधालय अत्तरगत भक्तपुरको नेपाल ईन्जिनियरिङ् क्याम्पसमा समाजबादी विधार्थी फोरमनेपालको सम्मेलन हिजेा भब्यताका साथ  सम्पन्न भएकेा छ ।

    नेपाल इन्जिनियरिङ क्याम्पस भक्तपुरमा समाजवादी विद्यार्थी फोरम नेपाल इकाई कार्य समितिको सम्मेलन पार्टी केन्द्रिय नेता रमेश राईको प्रमुख आतिथ्यमा तथा पार्टीको के सदस्य राजन केसि सहित बिद्यार्थी केन्द्रीय नेताहरुको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियेा  ।

    सम्मेलनले ईन्द्रदेव शाहको अध्यक्षतामा ५१ सदस्य नया कार्य समितिकेा चयन गरेको छ । सम्मेलनले   उपाध्यक्षमा  सलेन्द्र यादव र रामप्रकाश शाह,सचिवमा सुदिप यादव,सहसचिवमा प्रदिप यादव,केाषाध्यक्षमा सन्तेाष यादवलाइ चयन गरेकेा छ बाँकी सदस्यमा चयन गरेकेा संघीय समाजबादी फेारम नेपाल केन्द्रिय कार्यलयले जनाएकेा छ  ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology