• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ससफेा नेपाल र राजपाबीच प्रदेश नं २केा पद बाँडफाँड गर्ने सहमति

ससफेा नेपाल र राजपाबीच प्रदेश नं २केा पद बाँडफाँड गर्ने सहमति


समायेाजन खबर
  • सोमबार, माघ २९ २०७४

  • समायेाजन खबर /२९, माघ

    संघीय समाजबादी फेारम नेपाल र राष्ट्रिय जनता पार्टीले प्रदेश नं २मा मन्त्री परिषद संचालन गर्न मुख्य मन्त्री लगायतका ९ पद बाँडफाँडमा सहमति भएकेा छ ।

    ससफेा अध्यक्ष उपेन्द्र यादव र राजपाकेा तर्फबाट पार्टी संयेाजक महन्त ठाकुर बीच पद बाँडफाँड र प्रदेश संचालन गर्ने महत्वपुर्ण बिषय सहितकेा सहमति पत्रमा हस्ताक्षर भएकेा हेा ।

    हिजेा भएकेा सहमति अनुसार ससफेा नेपालले मुख्य मन्त्री सहित ५ वटा पदहरू (अ।न्तरिक मामिला तथा कानुन मन्त्रालय,अ।र्थिक मामिला तथा कानुन मन्त्रालय,भुमि ,ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय ,उपसभामुख ) सम्हाल्ने भएका छन् भने राजपा पार्टीले ४ वटा पदहरू(सचामुख,भैातिक पुर्वाधार मन्त्रालय,सामाजिक बिकास मन्त्रालय ,उधेाग ,पर्यटन बन तथा वातावरण मन्त्रालय )सम्हाल्ने निर्णय भएकेा छ ।

    प्रदेश नं २ अन्तर्गत नेपालकेा तराइका८ जिल्लाहरू पर्सा,बारा,रैातहट,सर्लाही,महेात्तरी,धनुषा,सिराहा र  सप्तरी गरी जम्मा ८ वटा जिल्लाहरू पर्दछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology