समायेाजन खबर/२३ माघ,काठमान्डैा
संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय सदस्य तथा संघीय मगरसंघको केन्द्रीय अध्यक्ष स्वर्गीय पुर्णलाल घर्तीमगर लाई आज अन्तिम श्रद्धाञ्जली दिईएको छ।
सङ्घिय समाजाबादी फोरम, नेपालको झन्डा ओढाई ससफो, नेपालका बरिष्ठ नेता अशोक कुमार राई लगायत पार्टीको उपाध्यक्ष हेमराज राई ,महासचिव रणध्वज कन्दवा ,,पार्टीका शिर्ष नेतागणहरू,आदिवासी जनजाति महासंघ नेपालका उपाध्यक्ष लगायत मगर संघको अध्यक्ष नवीन रोका मगर लगाएत रोल्पालीहरू अनि शुभचिन्तकहरुको बाक्लो उपस्तिथि थियो।
स्वर्गीय मगरको पार्थिव शरिरलाई पुर्णआज कृष्चियन विधि अनुसार अन्त्यस्टी गरिने पारिवारिक श्रोतको भनाई छ।
हाल गेांगबु काठमान्डैामा बस्दै अ।एका मगरकेा हृदयघातका कारण मृत्युभएकेा पारिबारिक श्रेातले जनाएकेा छ ।


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology