• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नागरिताबाट बन्चित रहेका ब्यक्तिहरुका लागि फोरम नेपालले पहल गर्ने, सम्पर्क गर्न आह्वान

नागरिताबाट बन्चित रहेका ब्यक्तिहरुका लागि फोरम नेपालले पहल गर्ने, सम्पर्क गर्न आह्वान


समायोजन खबर
  • सोमबार, माघ २२ २०७४

  • २०६३ सालमा जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई अहिले कुन प्रकारको नागरिकता प्रमाणपत्र प्रदान गर्ने भनि विभिन्न बहानामा नागरिकता प्रदान नगरिदा लाखौका संख्यामा युवाहरु नागरिकता विहिनताको समस्या झेल्दै आएका छन् । बाबुको जन्म नेपालमा भएको प्रमाणित भए पछि मात्र जन्मको आधारमा नागरिकता प्रमाणपत्र पाए पछि सन्तानले स्वतः बंशजको नागरिकता पाउनु पर्ने हो,तर कानुनी बहाना बनाउदै स्थानिय प्रशासनले नागरिकता नदिएकोले कानूनी सहयोग गर्ने अधिवक्ता दीपेन्द्र झा ,रुपन्देही थर्ड एलायन्स संस्था र संघिय समाजवादी फोरम नेपाल क्षेत्र न • २ को पहलमा यही २४ गते बुधवार बुटवल तथा आसपासका क्षेत्रहरुमा नागरिता बाट बन्चित रहेका ब्यक्तीहरु आफ्नो कागजपत्र का साथ सम्पर्क गर्नहुन जानकारी गराइन्छ I

    नागरिता बाट बन्चित युवाहरु उच्च शिक्षा हासिल गरे पनि शिक्षाको सदुपयोग गरि विभिन्न सरकारी तथा गैरसरकारी निकायमा काम गर्न नपाएको,नागरिकता नभएकै कारण उद्योग ब्यवसाय दर्ता गर्न नसकेको र बैदेशिक रोजगारी जानलाई समेत समस्या सृजना भएको हुदा तत्काल नागरिकता विहिनताको समस्या हल गर्न सबै सरोकारवाला निकायको ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउन लागि परेका छन ।

    अशोक बर्माको फेसबुक वालबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology