• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, ४१ जना घर फर्कियो (२९ जना को–को परे हेर्नुहोस)

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, ४१ जना घर फर्कियो (२९ जना को–को परे हेर्नुहोस)

आधुनिक राउण्ड आगामी १६ गते


चिसाङ शेर्पा
  • मंगलबार, माघ ९ २०७४

  • चिसाङ शेर्पा माघ/९ खोटाङ
    खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ४१ जना बाहिरएका छन् ।


    ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् । मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नु पर्ने भएको छ ।

     

    परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रर्तिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त बिश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडी आएका हुन् ।


    सोमबार सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुने संयोजक राईले बताए । आईडलको लोक आधुनिक राउण्ड आगामी १६ गते हुंदैछ ।


    को–को हुन् २९ जना

    संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, रुपेश राई जन्तेढुंगा, देवन सुप्तिहाङ खोटेहाङ, दिपा राई सिम्पानी, अजय राई सिम्पानी, ईजु राई, सुमन राई केपिलासगढी, कञ्चन राई ऐसेलुखर्क, ईशारा चेली राई कुभिण्डे, रोशन लिङदेन पाथेका, आयन राई नेर्पा, अनुका राई पाथेका, तेज राई सप्तेश्वर, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले, पर्शुराम गजमेर खार्मी, रोहित चाम्लिङ दिपु्रङ, युवराज राई नुनथला, गौरब आले हलेसी, राजन गिरी बुईपा, शन्देस राई नुनथला, उमेश राई खार्मी, देबेन्द्र रोका निर्मलीडाडाँ, योगेन दुमी ऐसेलुखर्क, भरत मगर खार्पा, शुष्मा राई हलेसी, सुजता परियार रतन्छा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology