काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधि सभा तर्फ माओबादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४०२ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् ।
शर्माले १८ हजार ७ सय ४३ मत बढीले जितेका हुन्
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology