• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बाम गठबन्धन अगाडी, कांग्रेस पछ्याउदै :अपडेट

खोटाङमा बाम गठबन्धन अगाडी, कांग्रेस पछ्याउदै :अपडेट


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर २२ २०७४

  • चिसाङ शेर्पा मंसिर/२२ खोटाङ
    खोटाङमा बाम गठबन्धन अगाडी रहेको छ । प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ६ हजार २ सय ४१ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ४ हजार ३ सय ८१ मत ल्याएकी छन् । लोतान्त्रिक गठबन्धन १ हजार ८ सय ६० मतले पछाडी रहको छ ।

     

    प्रदेशसभा (क) राजन राइ प्रदेश २ हजार ९ सय १८, सुवास कुमार पोखरेल १ हजार ६ सय ९४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । लोकतान्त्रिक गठबन्धन १ हजार २ सय २४ मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

     

    यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका राम कुमार राई पासाङ ३ हजार ४ सय ९१ र कांग्रेसका विष्णु कुमार राई १ हजार ९ सय ५० ल्याउदै बाम गठबन्धन भन्दा १५ सय ४१ मतले पछी छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology