• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बाम गठबन्धन अगाडी : अपडेट

खोटाङमा बाम गठबन्धन अगाडी : अपडेट


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २१ २०७४

  • चिसाङ शेर्पा मंसिर/२१ खोटाङ

    खोटाङमा प्रारम्भिक मतगणना अनुशार बाम गठबन्धन अगाडी रहेको छ । प्रतिनिधिसभा बाम गठबन्धनका बिशाल भट्टराई १ हजार ५३०, कांग्रेसका सरस्वती वजिमय १ हजार ४२, नयाँ शक्ति पार्टीका मदन राई १५८ र संघिय समाजवादी फोरम नेपालका कृष्ण कुमार राइको ६२ मत आएको छ ।

     

    प्रदेशसभा (क) मा बाम गठबन्धन अगाडी रहेको छ । गठबन्धनलाई काग्रेसले पछ्याईहरको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणना अनुसार राजन राई ४०७ सुवास कुमार पोखरेल २३८ संघिय समाजवादी फोरम नेपाल नबिन राई ६१ मत आएको छ ।

     

    यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका विष्णु कुमार राई ६१९ बाम गठबन्धनका राम कुमार राई पासाङ ८१४, संघिय समाजवादी फोरम नेपाल टंक थापाले ६२ मत ल्याएका छन् । अपडेट समय राती ११ : २०

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology