सुजन श्रेष्ठ मंसिर/२० दुबाई,
निर्वाचन आयोगको आयोजनामा साँस्कृतिक संस्थान नाचघर र आरोहण गुरुकुलको संयोजनमा भर्याङ नाट्यमञ्च नेपालको निर्वाचन सम्बन्धि जनचेतनामूलक नाटक समापन भएको छ ।
गत कार्तिक २८ गतेबाट सुरु नाटक ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरमा प्रर्दशन गर्दै मंगलवार सकिएको हो । नाटकले भोट लगाउने, पट्याउने, खसाल्नेजस्ता कुरा देखाउन खोजेको थियो ।
नाटकमा रङ्गमन्चमा काम गरिरहेका शशक्त कलाकारहरु सन्जिब राई, कोपिला ढकाल, प्रेमसागर खत्री, निता राई, रुपेस राई, पदम घिमिरे, टार्जन दाहाल, यसकुमार राई, रोशन श्रेष्ठ लगायतको अभिनय रहेको थियो । मञ्चले दर्शकदिर्घलाई शुभकामना दिएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology