• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजधानीमै एमाले अध्यक्ष अे।लीले सम्बेाधन गरिरहेकेाआमसभास्थल नजिकै बम विष्फोट

राजधानीमै एमाले अध्यक्ष अे।लीले सम्बेाधन गरिरहेकेाआमसभास्थल नजिकै बम विष्फोट


समायोजन खबर
  • मंगलबार, मंसिर १२ २०७४

  • काठमाडौं, मंसिर १२ – लगनखेलको बटुक भैरव मन्दिर र नमुना मछिन्द्र मावि नजिकै विष्फोट भएको छ । वाम गठबन्धनको आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा आमसभा नजिकै विष्फोट भएको हो ।

    विष्फोटबाट नमुना मच्छिन्द्र विद्यालयका झ्यालहरु फुटेका छन् । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन् । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको महानगरिय प्रहरी वृत ललितपुरले जनाएको छ । घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । वाम गठबन्धनको अामसभास्थल नजिकै बम विष्फोट गराएर सर्वसाधरणलाई तर्साएर अामसभा बिथोल्न खोजेको हुन सक्ने प्रहरीले बताएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology