• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

लामिडाडाँ गाउँपालिका ‘ए’, दुवेकोल ‘वि’ टिम विजयी


चिसाङ शेर्पा
  • शुक्रबार, असोज २७ २०७४

  • चिसाङ शेर्पा असोज÷२७ खोटाङ,

    खोटाङको शारदा माध्यमिक विद्धालय खार्पा प्राङगणमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुक्रवारवाट शुरु भएको छ । तिहार, छठ पर्वको अवसरमा लामिडाडाँ गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगितामा पालिका भित्र ६ वडाका एघार टिमले सहभागिता जनाएको छ ।

     

    लामिडाडाँ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शारदा माविका शिक्षकहरु विच मैत्रीपुर्ण भलविल प्रतियोगिता हुंदै शुरु भएको शुक्रवारको पहिलो खेलमा लामिडाडाँ गाउँपालिका तीनका ‘ए’ टिमले रत्नराज्य लक्ष्मी मावि कुभिण्डे र सोही पालिका दुवेकोल पाँचको ‘वि’ टिमले खार्पा दुईका भलिवल टिम ‘सि’लाई पराजित गरेको छ ।

     

    लामिडाडाँ गाउँपालिका प्रमुखको अध्यक्षतामा शुरु भएको प्रतियोगिता आगामी आईतवार समापन हुनेछ । वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताका विजयी प्रथम टिमले नगद तीस हजार, दोस्रो टिमले विस हजार र तृतिय टिमले पच्चिस हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने हांैचुर ६ का वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology