• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न्युयोर्कमा शेर्पा किन्दुकको बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न(फेाटेा फिचर)

न्युयोर्कमा शेर्पा किन्दुकको बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न(फेाटेा फिचर)


समायोजन खबर
  • मंगलबार, भाद्र २० २०७४

  • वाशिंटन डिसी – युनाईटेड नेपाल शेर्पा एसोसिएसन ( शेर्पा किन्दुक ) को आयोजनामा  न्युयोर्कको कुईन्स पुल मुनी रान्डल्स टापुमा अवस्थित पार्कमा बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो।

    २०१७ सेप्टेम्बर २ र ३ तारिख दुई दिन सम्म कुल जम्मा ७६ टिमले भाग लिएको नेपाली फुटबल सकरमा न्युयोर्ककै टिम र भलिबलमा बाल्टिमोर समेतका म्याग्दी समाज को टिम प्रथम भएका थिए। न्युयोर्कका महाबाणिज्यदुत श्री मधु मरासिनीले सकरको बिजयी टिमलाई तिन हजार डलर र भलिबलको बिजयी टिम म्याग्दी समाजलाई दुई हजार पच्चीससय डलर को चेक, शिल्ड र प्रमंपत्रहरु वितरण गरेका थिए। शेर्पा किन्दुकका अध्यक्ष ऊर्गेन शेर्पा र खेलकुद संयोजक फुर्बा शेर्पाले सबैलाई धन्यबाद दिएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology