• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानको नागोयामा नेपालीद्वारा एभरेष्ट सुपरमार्केट संचालन

जापानको नागोयामा नेपालीद्वारा एभरेष्ट सुपरमार्केट संचालन


समायोजन खबर
  • बिहिबार, असार २२ २०७४

  • कविकिरण न्यौपाने,नागोया,२२ असार

    जापानमा नेपालीले फेरी सुपरमार्केट खोलेका छन् नागोयास्थित आस्था कु रोकुवान्चुमा एभरेष्ट सुपर नामक सुपरमार्केटको जुलाई ७वाट औपचारिक संचालनमा आउने भएको ।यसअघि पनि नागोयाकै ओबुमा पनि नेपालीकै सामिका ग्रुपले सुपरमार्केट संचालनमा ल्याएको थियो

     अहिले संचालनमा आएको सुपरमार्केट भने एभरेष्ट इन्टरनेशनल कम्पनी ग्रुपले संचालनमा ल्याएको हो उक्त सुपरमार्केटका प्रवन्ध निर्देशक निमा लामाका अनुसार करिव १२ करोडको लगानीमा उक्त सुपरमार्केट स्थापना गरिएको हो लामाका अनुसार महिना भित्र फेरी अर्को सुपरमार्केट स्थापना गरिने भने २०२० को जापानमा हुने ओलम्पिक सम्ममा वटा सुपरमार्केट स्थापना गरिने लक्ष्य रहेको छ।उक्त सुपरमार्केटमा सवै प्रकारका खाध्य सामाग्री साथै कस्मेटिक सामानहरू रहेका छन् साथै फ्रेस भेजिटेवलको छुट्टै डिपो रहेको जहा उपभोक्ताहरूको लागी खुद्रा एवं थोक सामानहरू खरिद गर्न सक्ने व्यवस्था मिलाईएको l

    सो सुपरमार्केटमा अर्गानिक भेजिटेवल ,चामल एवं खाद्यन्य समेत उपभोक्ताहरुले खरिद गर्न सक्ने छन् उक्त सुपरमार्केटमा हाल १६ जना कर्मचारी रहेका छन् जसमध्ये ५०% कामदार नेपाली रहने सो सुपरमार्केटका कार्यकारी निर्देशक दिलिप रानामगरले वताउनु भयो। हाल जापानमा नेपालीहरुले अत्याधिक रुपमा नेपाली इन्डियन रेष्टुरेन्ट संचालनमा ल्याएका कारण तिव्र प्रतिस्प्रधा भएको रेष्टूरेन्ट व्यवसाय वाहेक अन्य विकल्प सोच्न पर्ने जानकारहरु वताउँछन

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology