• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?

प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?


समायोजन खबर
  • शुक्रबार, असार १६ २०७४

  • काठमाडौं, असार १६दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ?
    प्रमुख पदमा विजयी

    नेपाली कांग्रेस 

    १२) खोटाङको ऐंसेलुखर्क गाउँपालिकाविश्वनाथ निरौला
    ११) बाजुराको हिमाली गाउँपालिकागोविन्द बहादुर मल्ल
    १०) डोटीको डाक्टर केआई सिंह गाउँपालिकालोकेन्द्रबहादुर शाही
    ) डडेलधुराको आलिताल गाउँपालिकाबलबहादुर गुरुङ्गले
    ) डडेलधुराको भागेश्वर गाउँपालिकाकौषिला भट्ट
    ) गुल्मीको गुल्मीदरबार गाउँपालिकाअशोक थापा
    ) दार्चुला महाकाली नगरपालिकाहंसराज भट्ट
    ) बाजुराको बडिमालिका नगरपालिकापदम बडुवाल
    ) संखुवासभाको चिचिला गाउँपालिकापासाङ नर्बु शेर्पा
    ) संखुवासभाको सिलिचुङ गाउँपालिकारामकुमार राई
    ) बझाङको काँडा गाउँपालिकाराजेन्द्र धामी
    ) बाजुराको छेडेदह गाउँपालिकानरबहादुर राउत 

    नेकपा एमाले

    १३) उदयपुरको ताप्ली गाउँपालिकाउद्धवबहादुर थापा
    १२) बझाङको विथ्थड चिर गाँउपालिकापे्रम बोहरा
    ११) नवलपरासीको सुस्ता गाउँपालिकारामप्रसाद पाण्डे
    ११) बझाङको दुर्गाथली गाउँपालिकाप्रयागराज जोशी
    १०) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामामनोज राइ
    ) ताप्लेजुङ मैवाखोला गाउँपालिकामाराजन थक्लुङ
    ) बझाङको थलारा गाउँपालिकाभुवनेश्वर उपाध्याय
    ) भोजपुरको रामप्रसाद राई गाउँपालिकाविजय राई
    ) डढेलधुराको अमरगढी नगरपालिकाविश्वेश्वरप्रसाद ओझा (विपिन)
    ) बाजुराको गहुमुल गाउँपालिकाहरि रोकाया
    ) बैतडीको पञ्चेश्वर गाउँपालिकागोरखबहादुर चन्द
    ) खोटाङको जन्तेढुंगा गाउँपालिकाशंकरबहादुर राई
    ) बझाङको मस्टा गाउँपालिकाकर्णबहादुर कठायत
    ) बाजुराको पाण्डवगुफा गाउँपालिकाकालीबहादुर शाही

    माओवादी केन्द्र

    ) रुकुमको सिस्ने गाउँपालिकाकुमारी बराल
    ) रुकुमको भूमे गाउँपालिकाकरामसुर बुढा
    ) दाङको बंगलामुखी गाउँपालिकाभक्तबहादुर वली
    ) रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाओम प्रसाद घती
    ) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामासागर किराँती
    ) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षडम्बरबहादुर बस्नेत

    जनमोर्चा

    ) प्यूठानको मल्लरानी गाउँपालिकाअमरध्वज राना

    उपप्रमुख पदमा विजयी

    कांग्रेस

    ११) बाजुराको हिमाली गाउँपालिकाचन्द्रादेवी वुढा
    १०) डोटीको डाक्टर केआई सिंह गाउँपालिकामिना विष्ट
    ) डडेलधुराको आलिताल  गाउँपालिकाजला देवी वोगटी
    ) डडेलधुराको भागेश्वर गाउँपालिकापदम वोहरा
    ) गुल्मीको गुल्मीदरबार गाउँपालिकामिना भण्डारी
    ) दार्चुला महाकाली नगरपालिकासोना बोहोरा
    ) बाजुराको बडिमालिका नगरपालिकाकविता विष्ट
    ) बझाङको काँडा गाउँपालिकाकल्पना बोहरा
    ) बाजुराको छेडेदह गाउँपालिकाकुन्ती बुढा साउद
    ) संखुवासभाको चिचिला गाउँपालिकायदुकुमारी राई
    ) संखुवासभाको सिलिचुङ गाउँपालिकालालकुमारी कुलुङ 

    एमाले

    १४) उदयपुरको ताप्ली गाउँपालिकाकमलामाया राई
    १३) खोटाङको ऐंसेलुखर्क गाउँपालिकापुष्पकला भुजेल
    १२) बझाङको विथ्थड चिर गाँउपालिकाजानकी बोहरा
    ११) नवलपरासीको सुस्ता गाउँपालिकाइन्द्रकुमारी चौधरी
    १०) बझाङको दुर्गाथली गाउँपालिकापार्वती देवी जप्रेल
    ) धनकुटाको खाल्टासिम्पाङ शहिद भूमि गाउँपालिकामारत्नश्वरी राई
    ) ताप्लेजुङ मैवाखोला गाउँपालिकामाकैसिला थक्लुङ
    ) बझाङको थलारा गाउँपालिकागंगुदेवी खडायत
    ) डढेलधुराको अमरगढी नगरपालिकासंगिता भण्डारी
    ) बाजुराको गहुमुल गाउँपालिकासीता थापा
    ) बैतडीको पञ्चेश्वर गाउँपालिकाविना भट्ट
    ) खोटाङको जन्तेढुंगा गाउँपालिकाविमला राई
    ) बझाङको मस्टा गाउँपालिकाभगवती बोहरा
    ) बाजुराको पाण्डवगुफा गाउँपालिकाऐना गिरी

    माओवादी केन्द्र

    ) रुकुमको सिस्ने गाउँपालिकागोवद्धन बुढा
    ) रुकुमको भूमे गाउँपालिकामनकुमारी बुढा
    ) दाङको बंगलामुखी गाउँपालिकायमुना थापा मगर
    ) रुकुमको पुथा उत्तरगंगामा गाउँपालिकाओमकुमारी घर्ती
    ) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामाविपना कुलङ
    ) भोजपुरको रामप्रसाद राई गाउँपालिकासम्झना राई
    ) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाप्रमिला बस्नेत

    जनमोर्चा

    ) प्यूठानको मल्लरानी गाउँपालिकासरिता जिसी

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology