• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट, मेयरका उम्मेदवार अस्पताल भर्ना

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट, मेयरका उम्मेदवार अस्पताल भर्ना


समायोजन खबर
  • बुधबार, असार १४ २०७४

  • बाजुरा, १४ असार– बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

    एमालेका कार्यकर्ताले बुढीगंगाकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवा दीपक शाहमाथि आक्रमण गरेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।

    एमाले कार्यकर्ताको आक्रमणबाट घाइते भएका मेयर उम्मेदवार शाहलाई उपचारका लागि बारबिस स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।

    एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण गरेपछि कांग्रेस कार्यकर्ता पनि प्रतिकारमा उत्रिएका थिए । कांग्रेस कार्यकर्ताले पनि बुढीगंगाका लागि एमाले उम्मेदवार रामवहादुर बानियामाथि आक्रमण गरेका छन् । कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार पनि घाइते भएका छन् ।

    घटनापछि त्यहाँको अवस्था तनावपूर्ण रहेको जनाइएको छ ।

    @lokantar

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology