• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु (फोटोसहित)

नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु (फोटोसहित)


समायोजन खबर
  • मंगलबार, जेष्ठ १६ २०७४

  • काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

    यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।

    त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ ।

    विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ

    भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

    @news24

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology