• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपेन्द्र यादवले भने -सरकारकेा बुलेटकेा जवाफ ब्यालेटले दिन्छैा ।

उपेन्द्र यादवले भने -सरकारकेा बुलेटकेा जवाफ ब्यालेटले दिन्छैा ।


समायोजन खबर
  • आइतबार, जेष्ठ ७ २०७४

  •  

    जनकपुर, जेठ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोश्रो चरणको चुनावमा सम्पूर्ण मधेसवादी दलहरु एक भएर जानुपर्ने बताउनुभएको  आइतबार बिहान जनकपुरमा संघीय प्रेस फोरमले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता, पहिचान, गणतन्त्र मधेस विरोधी तत्वहरुलाई मधेसवादी शक्ति मिलेर परास्त गर्नु पर्ने बताउनुभयो  

     

    यादवले मधेस आन्दोलनमा राज्यले बुलेट (गोली)ले मधेसी जनतामाथि दमन गरेकाले त्यसको जवाफ चुनावमा गएर आफूले व्यालेटले दिइसकेको  दोश्रो चरणको चुनावमा पनि बुलेटको जवाफ व्यालेटले दिने उहाँले बताउनुभयो
    दमनको कडा जवाफ मधेस विरोधी तत्वहरुलाई परास्त गर्न राजपा लगायत सम्पूर्ण मधेशवादीदलहरु एक भएर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाई थियो

    संघीय तहको संख्या वृध्दि संविधान संशोधन गर्ने प्रतिवद्धता सरकारले देखाएकोले पनि आफू पहिलो चरणको चुनावमा सहभागी भएको दोश्रो चरणको चुनावभन्दा पहिले संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो उहँले दोश्रो चरणको चुनावमा मधेसी शक्तिहरुले साँझा उम्मेद्वार खडा गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो  

    एकै पटकको संशोधनबाट मधेशको सबै समस्या समाधान नहुने भन्दै अध्यक्ष यादवले पूर्ण संशोधनका लागि संघर्ष जारी राख्नु पर्ने विचार व्यक्त गर्नुभयो संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाको विषयमा उहाँले केहि बोल्न मान्नु भएन

    उपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौंउपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौंउपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौं

    उपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौंउपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौंउपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौंउपेन्द्र यादवले भनेसरकारको बुलेटको जवाफ व्यालेटले दिन्छौ@Ujyaaloonline

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology