• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्ववियु निर्वाचन परिमाण : अनेरास्वियु ८०, नेविसंघ ७४ र अखिल क्रान्तिकारी ४२ मा जितेको दावी

स्ववियु निर्वाचन परिमाण : अनेरास्वियु ८०, नेविसंघ ७४ र अखिल क्रान्तिकारी ४२ मा जितेको दावी


समायोजन खबर
  • बुधबार, फाल्गुन १८ २०७३

  • काठमाडौं : विवादमा कारण ठूला क्याम्पसमा ताला लागेका छन्। सामुदायिक र जिल्लाका क्याम्पसमा भएको निर्वाचनमा उत्रिकएका संगठनले आ-आफुले जितेको क्याम्पसको संख्या सार्वजनिक गरिरहेका छन्।

    अनेरास्वियुका प्रवक्ता आरसी लामिछाने अनुसार ८० क्याम्पसको नेतृत्व अनेरास्वियुले जितेको छ। नेपाल बिध्यार्थी संघका सह महामन्त्री प्रेमराज जोशीका अनुसार सार्वजनिक भएको परिणाम अनुसार संघले ७४ वटा क्याम्पसको सभापति जितेको छ। अखिल क्रान्तिकारी प्रचण्डका अध्यक्ष नरेन्द्र न्यौपानेको दावी अनुसार ४२ क्याम्पसको नेतृत्व संगठनले जितेको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले ३ वटा क्याम्पसमा जितेको दावी गरेको छ।

    अनेरास्ववियुले स्ववियु जितेका क्याम्पसहरुः

    ८०)फरेस्टि क्याम्पस पोखरा-
    ७९) बरुण ब क्याम्पस खादबारी – सुरेश थापा
    ७८) म्याग्दी ब क्याम्प म्याग्दी – साबित्रा के सि
    ७७)बाजुरा क्याम्पस -चेतन एडि
    ७६) अन्नपूर्ण सामुदायिक क्यामस-दिनेश श्रेष्ठ,
    ७५) द्रोणान्चल ब क्याम्पस दैलेख -अग्नि रिमाल
    ७४) सर्लाही-  प्रज्वल ढुंगाना
    ७३) मन्थली सहिद स्मृति क्याम्पस रामेछाप – कपिल मगर
    ७२)मर्स्याङ्दी ब क्याम्प लमजुङ -देबेन्द्र गुरुङ्ग,
    ७१)हेटौडा ब.क्याम्पस मकवानपुर -उमेश पुरी ,
    ७०) तेज गङ्गा ब क्याम्पस काभ्रे -अध्यक्ष राजेश थापा,
    ६१) बझाङ दिप क्याम्पस झोता बझाङ -लोकेश भन्डारि
    ६०) मिर्मि बहुमुखी स्याङ्जा – सरस्वती न्यौपाने
    ५९) महाकाली बहुमुखी क्याम्पस कंचनपुर – शुसिला चौधरी
    ५८) टीका सिह थापा बहुमुखी क्याम्पस- जीवन रिजाल
    ५७) ग्राम प्रकाश बहुमुखी क्याम्पस पर्बत- राजेश हमाल
    ५६) जनचेतना बहुमुखी क्याम्पस कालिकोट – प्रकाश सन्जेल
    ५५) रघुनाथ बहुमुखी क्याम्पस कैलाली  – सिद्धराज जोसि
    ५४)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology