• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पोखरामा बर्ड फ्लू भेटियो

पोखरामा बर्ड फ्लू भेटियो


समायोजन खबर
  • शनिबार, फाल्गुन १४ २०७३

  • पोखरा, फागुन १४ – पोखराको वडा नम्बर १८ मा पर्ने खाल्टे मसिना क्षेत्रमा वर्ड फ्लूको संक्रमण भेटिएको छ । मीना परियारको घरमा पालेको २० हासमा १७ हाँस मरेपछि परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीका बरिष्ठ पशु चिकित्सक डा. केदारराज पाण्डेले बताउनुभयो ।

    स्थानीय प्रशासनले त्यस क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषित गरी आगामी ४२ दिनसम्म पक्षीजन्य पदार्थको ओसारपोसार गर्न रोक लगाएको छ । पक्षीजन्य पदार्थ नष्ट गर्ने काम पनि थालेको छ ।

    बर्ड फ्लूको महामारी फैलियो भने कास्कीका झण्डै तीन सय ब्यावसायीक फर्ममा झण्डै ८ लाख कुखुरा नष्ट गर्नुपर्ने अवस्था आउने अनुमान गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology